वेलायतमा १०९ औं महाकवि देवकोटा जयन्ती तथा पुस्तक बिमोचन

लण्डन । वेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके को आयोजनामा १०९औ महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती बिभिन्न कार्यक्रमकासाथ उत्साहवर्धकरुपमा मनाइयो । समारोहमा निर्मल कुमार थापा द्वारा लिखित एकालाप कथा संग्रह पुस्तक लोकार्पण प्रमुख अतिथि नेपाली राजदूताबासका तृतीय सचिब भुपेन्द्र घिमिरे,अध्यक्ष कोमल मल्ल डा.राघब प्रसाद धिताल “ओबिई ” निर्मल … Continue reading वेलायतमा १०९ औं महाकवि देवकोटा जयन्ती तथा पुस्तक बिमोचन